काठमाडौं । नेकपा (एमाले)को सचिवालय बैठक आज बस्दै छ । हिजो शनिबारका लागि निर्धारित बैठक पार्टी अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएको भन्दै बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको थियो । भक्तपुरको गुन्डुमा शुक्रबार बसेको सचिवालय बैठकको पहिलो दिन