३० आश्विन २०८१, बुधबार

Tag: महागौरी र सिद्धिदात्री

आज एकैदिन महाअष्टमी र महानवमी पर्व मनाइँदै

काठमाडौँ । बडादशैंको महाअष्टमी र नवमी आज एकैदिन परेको छ । विशेषगरी महाअष्टमीको दिन महागौरी र सिद्धिदात्रीको पूजा गरिन्छ । अष्टमी र नवमी एकै दिन परेकाले आज आज अष्टमीको पूजा गरेर केहीबेर विश्राम लिई नवमीको पूजा गरिंदै छ । आश्विन