१ फाल्गुन २०८२, शुक्रबार

Tag: मल पाइन्छ

अबका १० दिनमा मल पाइन्छः कृषिमन्त्री अधिकारी

कृष्णनगर, कपिलवस्तु । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले भारतबाट १० दिनभित्र युरिया मल सहज रूपमा उपलब्ध हुने बताएका छन् । चन्द्रौटामा आज आयोजित एक कार्यक्रममा उहाँले कोलाकाताबाट आयात गरिएको मल सातादशदिनमा आइपुग्ने र किसानले सहज रूपमा पाउने बताए ।