१४ आश्विन २०८१, सोमबार

Tag: मन्त्री परिवर्तन

प्रतिबद्धता व्यक्त गरेर लक्ष्य प्राप्त नगर्ने मन्त्री परिवर्तन गर्ने प्रधानमन्त्री प्रचण्डको संकेत

काठमाडौँ । प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिबद्धता व्यक्त गरेर लक्ष्य प्राप्त गर्ने दिशामा अघि नबढ्ने मन्त्री परिवर्तन गर्ने बताएका छन् । मोरङको मिक्लाजुङ गाउँपालिकामा आज आयोजित जनतासँग माओवादी विशेष रुपान्तरण अभियानलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले