५ आश्विन २०८१, शनिबार

Tag: मन्त्री खतिवडाको निर्देशन

टाइफाइडविरुद्धको खोप अभियानलाई प्रभावकारी बनाउन मन्त्री खतिवडाको निर्देशन

मकवानपुर । स्वास्थ्यमन्त्री विरोध खतिवडाले आजदेखि देशैभरि प्रारम्भ भएको टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानलाई प्रभावकारी ढङ्गबाट सञ्चालन गरी तोकिएकै अवधिभित्र पूर्णता दिइसक्न सरोकारवालाहरुलाई निर्देशन दिएका छन् । मनहरी गाउँपालिका–५ स्थित भोजसिद्ध माविमा आज आयोजित कार्यक्रममा उनले अभियान सञ्चालनका क्रममा आउनसक्ने कठिनाइहरुको