११ आश्विन २०८१, शुक्रबार

Tag: मन्त्री क्वार्टर

गृहमन्त्री थापा समूहको भेला मन्त्री क्वार्टरमा, को-को सहभागी भए ?

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा समूहका नेताहरुले संसद विघटन प्रतिगामी कदम भएको बताएका छन् । थापाले सोमबार आफू निकट नेताहरुसंग छलफल गरेका थिए । छलफलमा पम्फा भुसाल, देव गुरुङ लगायत २० जनाभन्दा बढी नेता सहभागी थिए । भेलामा सहभागी सबैको