धनुषा । प्रतिनिधिसभा विघटनका विरोधमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल– नेपाल समूहले प्रदेश नं २ मा आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । सो समूहले आज आठबुँदे निर्णय गर्दै २ नम्बर प्रदेश कमिटी बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेसँंगै आन्दोलनको कार्यक्रम सार्वजनिक