६ फाल्गुन २०८२, बुधबार

Tag: मन्त्रिपरिसद विस्तार

बागमती प्रदेशको मन्त्रिपरिसद विस्तार गर्ने तयारी, को-को बन्दै मन्त्री ?

हेटौंडा । बागमती प्रदेश मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले मन्त्रिपरिषद् विस्तार गर्ने भएकी छन् । मुख्यमन्त्री शाक्यले बुधबार दिउँसो मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् । स्रोतका अनुसार आज दिउँसो दुई बजे ९ जना मन्त्रीलाई शपथ खुवाउने तयारी छ । स्रोतका अनुसार ९