१ कार्तिक २०८१, बिहीबार

Tag: मन्त्रालयको पत्र

गौशालामा अव बालेन र मन्त्री आमनेसामने : खाली गर्ने कार्य रोक्न मन्त्रालयको पत्र

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र विकास कोषको जग्गा गौशाला खाली गर्ने कार्य अर्को निर्णय नभएसम्मका लागि रोक लगाउन पत्र पठाएको छ । पर्यटन मन्त्री बद्री प्रसाद पाण्डेले गौशाला धर्मशालाका विषयमा पशुपति विकास कोष र सञ्चालक