१० मंसिर २०८१, सोमबार

Tag: मनोसामाजिक समस्या

लैंगिक हिंसाले बढ्यो मनोसामाजिक समस्या

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान शुरु भएको छ । लैङ्गिक हिंसा न्युनीकरणका लागि विभिन्न चेतनामूलक कार्यक्रमहरु गर्दै प्रत्येक बर्ष बिश्वभरी नै यो अभियान संचालन हुँदै आएको छ । नेपालमा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिबद्धता : व्यक्ति समाज र सबैको ऐक्यबद्धता’ भन्ने