२२ भाद्र २०८१, शनिबार

Tag: मधेस प्रदेश सरकार

कामतको निधनको शोकमा मधेस सरकारले झुकायो राष्ट्रिय झण्डा आधा

जनकपुर । मधेस प्रदेश सरकारले शास्त्रीय सङ्गीतका गुरु गुरुदेव कामतको निधनको शोकमा आज राष्ट्रिय झण्डा आधा झुकाएको छ । गायक कामतको गत बिहीबार निधन भएको थियो । कामतको असामयिक निधनले स्तब्ध भएकाले सम्मानका लागि प्रदेश सरकारले आधा झण्डा झुकाउने निर्णय