१२ मंसिर २०८१, बुधबार

Tag: मधु पौडेल

विदेशको कमाइ, स्वदेशमा लगानी

बलेवा, ३ मङ्सिर । पाँच वर्ष दक्षिण कोरिया बसेर गाउँ फर्किनुभएका जैमिनी नगरपालिका–५ बिनामारेका मधु पौडेल अहिले बोलेरो जीप चलाउनुहुन्छ । विदेश जानुअघि देशमै सिकेको सीपले उहाँलाई काममा सघाएको छ, कोरियामा कमाएको पैसाले बुलेरो जोड्यो । पाँचवर्षे करार अवधि भ्याएर