२१ कार्तिक २०८१, बुधबार

Tag: मदीरा सेवन

‘विषाक्त’ मदीरा सेवनबाट मलेसियामा चार नेपालीसहित १५ जनाको मृत्यु

२ असोज, क्वालालम्पुर, मलेसिया । मेलेसियामा ‘विषाक्त’ मदीरा सेवन गरेका कारण चार नेपाली कामदारसहित १५ विदेशी कामदारको मृत्यु भएको प्रहरीले मङ्गलबार जनाएको छ । उक्त घटनामा ३३ जना विरामी परेका छन् । मृतकसहित विरामी परेका प्रायः सबैजना विदेशी कामदार रहेको सेलाङ्गार