काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछि दोस्रो पटक भएको स्थानीय तहको निर्वाचनमा मतदान सकिएका मुलुकका विभिन्न पालिकाका मतदानस्थलबाट मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका ल्याउने कार्य जारी छ । ती क्षेत्रमा मतपेटिका सङ्कलनपछि सर्वदलीय बैठक बसेर मतगणना गर्ने तयारी छ । निर्वाचन