१५ जेष्ठ २०८२, बिहीबार

Tag: मतदान

३ नम्बर प्रदेशमा शतप्रतिशत मतदान

२४ माघ, ललितपुर । ३ नम्बर प्रदेशमा राष्ट्रियसभा सदस्यको निर्वाचन सम्पन्न भएको छ । प्रदेश ३ को ललितपुर महानगरपालिका-४ को कार्यालयमा मतदान भएको हो । ३ नम्बर प्रदेशको राष्ट्रियसभाका ३४८ (प्रदेशसभा सांसद ११० सांसद र स्थानीय तहका अध्यक्ष/उपाध्यक्ष तथा प्रमुख/उपप्रमुख