काँग्रेस प्रदेश १ सभापतिमा २ जनाको उम्मेदवारी, आज मतदान हुँदै
मोरङ । नेपाली कांग्रेस प्रदेश नं १ सभापति पदका लागि हिजो दुई जनाले मनोनयनपत्र दर्ता गरेका थिए । सो पदमा उम्मेदवारी दर्ता गर्नेमा गुरुराज घिमिरे र उद्धव थापा रहेको निर्वाचन अधिकृत भरत थापाले जानकारी दिएका छन् । यसैगरी दुई उपसभापतिका