२० कार्तिक २०८१, मंगलबार

Tag: मणि मण्डप

धनुषाको ऐतिहासिक धार्मिक स्थल मणि मण्डप

पृष्ठभूमि : धार्मिक मान्यतामा विश्वास गर्नेहरुका अनुसार सोही चुल्होमा सीताराम जीको विवाहको बखत लावा भुटिएको थियो । परिचय जनकपुरको पिराडी चौक भन्दा करिब ३ किलो मिटर उत्तर पश्चिम कुनामा पर्ने मणिमण्डपमा रहेको मन्दिरमा सीतारामजीको दिव्य मुर्ति छ । जनकपुर उपमहानगरपालिका