१३ आश्विन २०८१, आइतबार

Tag: भ्रष्टाचारविरुद्ध सरकार

भ्रष्टाचारविरुद्ध सरकारले शून्य सहनशीलताको नीति लिएको छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति लिएको बताएका छन् । उनले कुनै पनि कालखण्डमा भएका अनियमितताका घटना र त्यसमा संलग्नलाई कडा कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् । अख्तियार दुरुपयोग अनुुसन्धान आयोगको ३२औँ स्थापना दिवसका