१२ आश्विन २०८१, शनिबार

Tag: भ्यागुताको पूजा

नेवार समुदायमा ‘गुन्हुपुन्ही’ मनाइँदै, भ्यागुताको पूजा गरी भोजन खुवाउँदै

भादगाउँ । श्रावण शुक्ल पूर्णिमाका अवसरमा आज पहाडी समुदायले रक्षाबन्धन, जनै पूर्णिमा तथा ऋषितर्पणी, मधेसी समुदायले राखी पर्व र नेवार समुदायले गुन्हुपुन्ही पर्व धुमधामले हर्षोल्लासका साथ मनाउँदैछन् । नेपाल संवत्मा गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्मको एक महिना गुँला अर्थात् नवौँ महिना