२७ जेष्ठ २०८२, मंगलबार

Tag: भोलिसम्मका लागि स्थगित

प्रतिनिधिसभा : विपक्षीको विरोध कायमै, बैठक भोलिसम्मका लागि स्थगित

काठमाडौँ । केही दिनदेखि सूचना टाँस गरेर स्थगित हुँदै आएको प्रतिनिधिसभा बैठक आज अपराह्न १० मिनेट बसेर फेरि भोलिसम्मका लागि स्थगन भएको छ । निर्धारित समयभन्दा झण्डै साढे चार घन्टा ढिला गरी बसेको बैठक प्रारम्भ हुने वित्तिकै प्रतिपक्षी सांसदहरुले उठेर