८ चैत्र २०८२, आइतबार

Tag: भोजपुरमा ट्याक्टर दुर्घटना

भोजपुरमा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

टक्सार, भोजपुर । षडानन्द नगरपालिका–४ मा आज भएको ट्याक्टर दुर्घटनामा दुईको मृत्युु भएको छ भने अन्य चार जना घाइते भएका छन् । चाम्लादाङबाट दिङ्लातर्फ आउँदै गरेको प्रदेश नं १–०२–००३ त १२१३ नम्बरको काठ बोकेको ट्याकटर दुर्घटना हुँदा षडानन्द नगरपालिका–४ केराबारीका