२ मंसिर २०८१, आइतबार

Tag: भेप सुन तस्करी प्रकरण

सुन तस्करीमा पूर्वसभामुख महराको संलग्नता देखिएन, छोरा राहुललाई मुद्दा चलाउन सिफारिस

काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले विद्युतीय चुरोट (भेप) मार्फत् अवैध सुन तस्करी प्रकरणको अभियोगमा पूर्वसभामुख कृष्णबहादुर महराको संलग्नता नदेखिएको निष्कर्ष निकालेको छ । सीआईबीले जिल्ला सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन आज बुझाएको छ । ९ केजी सुन