चन्द समूहका जिल्ला सेक्रेटरी पक्राउ
बनेपा, ४ फागुन । नेत्रविक्रम चन्द समूहका सिन्धुपाल्चोक जिल्ला सेक्रेटरी भुवनसिंह तामाङलाई प्रहरीले पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धुलिखेलको गस्ती टोलीले धुलिखेल नगरपालिका–७ सरस्वती बजारबाट शुक्रबार बेलुका पक्राउ गरिएको हो । सरस्वती बजारमा शङ्कास्पद रुपमा फेला पारेको र