२६ चैत्र २०८२, बिहिबार

Tag: भीम नेवाङ

डिकमान विरही पुरस्कार नेम्वाङलाई

२० साउन, भद्रपुर । राष्ट्रिय समाचार समितिकर्मी डिकमान विरहीका नाममा स्थापित पुरस्कार पत्रकार भीम नेवाङलाई प्रदान गरिने भएको छ । नेपाल पत्रकार महासङ्घ (फोनिज) झापाद्वारा स्थापित ‘डिकमान सुनुवार (विरही) स्मृति वर्ष उत्कृष्ट पत्रकारिता’ पुरस्कार अग्रज पत्रकार नेम्वाङलाई प्रदान गरिने भएको