१३ साउन, काठमाडौँ । मानिसमा आध्यात्मिक भावना जगाउने उद्देश्यले नुवाकोटमा भीमलीला स्मृति सङ्ग्रहालय स्थापना गरिएको छ । राजयोगी हितबहादुर प्याकु¥याल ‘धर्म’ले आफ्ना मातापिताका नाममा स्थापना गरेको सूर्यगढी–३, पवित्रस्थल, चोकदे मैदानमा स्थापित सङ्ग्रहालयमा देशविदेशका वीरविराङ्गना तथा ख्यातिप्राप्त व्यक्तिका तस्वीर, शालिक, ज्ञानविज्ञानका