२१ फाल्गुन २०८२, बिहिबार

Tag: भीमराज घर्ती

मापसेपछि कुटाकुट हुँदा घर्तीको मृत्यु

रोल्पा । मादक पदार्थ सेवन गरी एकापसमा कुटाकुट हुँदा एक जनाको ज्यान गएको छ । शनिबार राति दुई जनाबीच मापसेपछि कुटाकुट हुँदा रोल्पा नगरपालिका वडा नं ५ छाप बस्ने भीमराज घर्तीको आज ज्यान गएको हो । कुटाकुटका क्रममा घाइते भएका