१३ आश्विन २०८१, आइतबार

Tag: भीमफेदी-कुलेखानी सडक

अविरल वर्षाका कारण भीमफेदी-कुलेखानी सडक अवरुद्ध

हेटौँडा, असार २६ । बिहीबार साँझदेखि परेको अविरल वर्षाले भीमफेदी–कुलेखानी सडकखण्डमा पर्ने सिम खोला र जुरीखेत र गढीलगायत स्थानमा पहिरो जाँदा भीमफेदी–कुलेखानी हुँदै काठमाडौँतर्फको यातायात सेवा आज बिहानैदेखि अवरुद्ध रहेको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । बिहानैदेखि अविरल वर्षा