९ फाल्गुन २०८२, शनिबार

Tag: भियतनामकी उपराष्ट्रपति

भियतनामकी उपराष्ट्रपति सुआन स्वदेश प्रस्थान

काठमाडौँ । समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन नेपालको तीनदिने औपचारिक भ्रमण पूरा गरी मध्यरात स्वदेश फिर्ता भएकी छन् । उपराष्ट्रपति रामसहायप्रसाद यादवको मैत्रीपूर्ण निमन्त्रणामा उनी नेपाल भ्रमणमा आएकी थिइन् । उपराष्ट्रपति सुआनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा