७ असार २०८१, शुक्रबार

Tag: भारत

भारतमा एकैदिन झण्डै ७० हजार सङ्क्रमित थपिए

नयाँ दिल्ली, ४ भदौ । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको संख्या ७० हजारसम्म पुग्न लागेको छ । सरकारी अधिकारीहरुले बिहीबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६९ हजार ६५२ जना सङ्क्रमित भेटिएका छन् । योसँगै भारतमा अहिलेसम्म कुल सङ्क्रमितको संख्या