७ असार २०८१, शुक्रबार

Tag: भारत

भारतमा ५० लाखभन्दा बढी कोरोना संक्रमित निको

१२ असोज । भारतमा कम्तीमा पनि ५० लाख कोरोना सङ्क्रमित निको भएका बताइएको छ । भारतीय सरकारले यहाँ पछिल्लो समयमा निको हुने दर बढेको बताउँदै अहिलेसम्ममा कम्तीमा पनि ५० लाखलाई निको भएको बताएको हो । त्यसैगरी भारतको स्वास्थ्य तथा परिवार