१२ आश्विन २०८१, शनिबार

Tag: भारतीय उद्योगी व्यवसायी

भारतीय उद्योगी व्यवसायीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री महतको आह्वान

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल लगानी र प्रतिफलको दृष्टिले उर्वर रहेकोले निर्धक्कसँग लगानी गर्न आह्वान गरेका छन् । भारतको गुजरात चेम्बर अफ कमर्सले आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै महतले भारतीय उद्योगी व्यवसायिहरुलाई नेपालमा लगानी गर्न आह्वान गरेका