८ मंसिर २०८१, शनिबार

Tag: भारतीयद्वारा अवरोध

हुलाकी सडक निर्माणमा भारतीयद्वारा अवरोध

भीमदत्तनगर, २२ असार । कञ्चनपुरको दक्षीण क्षेत्रमा निर्माणाधीन हुलाकी सडक निर्माणमा भारतीय सुरक्षा निकायले सीमा विवाद रहेको भन्दै अवरोध पुर्याएको छ । आइतबार बेलौरी नगरपालिका-८ पचुँई क्षेत्रमा निर्माण भइरहेको हुलाकी सडकमा भारतीय सुरक्षाकर्मी आएर उक्त क्षेत्र भारतको भू–भागमा पर्ने दाबीसहित