१३ आश्विन २०८१, आइतबार

Tag: भारतमा सङ्क्रमित

भारतमा एकै दिन दोस्रो धेरै सङ्क्रमित, १३७ को मृत्यु

नयाँदिल्ली, ११ जेठ । भारतमा कोरोनाभाइरसका कारण शनिबार एकैदिन अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा छ हजार ६५४ जना नयाँ सङ्क्रमित पुष्टि भएको अधिकारीहरुले जानकारी दिएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको संख्या एक लाख २५