बलेवा । बर्खे आलु फल्ने ताराखोलामा यतिबेला किसानलाई भ्याइनभ्याई छ । बारीमा लगाएको आलु थन्काएर कोदो लगाउने काममा व्यस्त छन् किसान । यहाँका सबै किसान दिनभर बारीमा भेटिन्छन् । बागलुङको ताराखोला गाउँपालिका आलु उत्पादनका लागि निकै उर्वर मानिन्छ । ‘आलु