धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका स्थानीय तहका एक जनप्रतिनिधिले आफ्ना वडाका फरक फरक समुदायको समान सहभागिता रहोस् भनी नयाँ अभ्यास गरेपछि अहिले उक्त कार्यले चर्चा पाएको छ । नगरपालिका–११ का वडाअध्यक्ष दानसिंह जोगीले आफ्नो वडाका बहुसङ्ख्यक थारू र कम सङख्याका