३ आश्विन २०८१, बिहीबार

Tag: भर्ना निःशुल्क

नेपाल-युएई संयुक्त बैठक : नेपाली श्रमिकको भर्ना निःशुल्क गर्न युएई सहमत

काठमाडौँ । नेपाल-युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको थियो ।