२२ भाद्र २०८१, शनिबार

Tag: भरतपुर अस्पताल

भरतपुर अस्पतालवाट कोरोना संक्रमित ६३ वर्षीया महिला डिस्चार्ज

चितवन, वैशाख ३१ । भरतपुर अस्पतालवाट कोरोना संक्रमित चितवनकी ६३ वर्षीया महिला उपचारपछि निको भएर डिस्चार्ज भएकी छिन् । उनको पछिल्लो २ पटकको रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिएका छन् । अस्पतालमा राप्ती नगरपालिका-८