८ मंसिर २०८१, शनिबार

Tag: भरतपुर अस्पताल

भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा कोरोना पुष्टि

चितवन, असार १९ । चितवनको भरतपुर अस्पताल कोभिड-१९ प्रयोगशालामा गरिएको परीक्षणमा १३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जानकारी दिएको छ । संक्रमण पुष्टि हुनेहरुमा चितवनको भरतपुर ६ जना पुरुषहरु, पूर्व नवलपरासीको देउचुलीमा ५ जना पुरुषहरु र