२२ भाद्र २०८१, शनिबार

Tag: भरतपुर अस्पताल

भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालमा उपचाररत २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिकाका वृद्ध र बाराका पुरुष रहेका छन् । अस्पतालका अनुसार माडी नगरपालिका–३ का ६९ वर्षीय वृद्धको उपचारका क्रममा सोमबार राति १२ः४५ बजे