१७ आश्विन २०८१, बिहीबार

Tag: भत्र्सना

सोमालिया आक्रमणको अरब लिगद्वारा भत्र्सना

कायरो, ३० असार । सोमालियाको एक पाँच तारे होटलमा हालै भएको आतंककारी आक्रमणप्रति अरब लिगले निन्दा एवं भत्र्सना गरेको छ । कायरोमा मुख्यालय रहेको अरब लिगद्वारा जारी विज्ञप्तिमा सोमाली जनता र सरकारप्रति अरब लिगको पूर्ण सहानुभूति र समर्थन रहेको जनाइएको