काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर-राजेन्द्र महतो पक्षले आफ्ना सांसदलाई भक्तपुरको एक रिसोर्टमा पुर्याएको छ । स्रोतका अनुसार सांसदहरुलाई बैठकका लागि भन्दै भक्तपुरको रिसोर्ट लगिएको हो । बिहीबार दिउँसो पार्टी कार्यालय बबरमहलबाट आफ्नो पक्षका सांसदलाई ठाकुरले भक्तपुरकाे एक