पशुपतिनाथ मन्दिर लगायत देशभरका शिवालयमा भक्तजन घुइँचो
काठमाडौं । पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि नै भक्तजनको लाम लागेको छ । साउन महिनाको आज अन्तिम सोमबार भएकाले पशुपतिनाथलगायत देशभरका शिवालयमा पूजा आजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि घुइँचो लागेको हो । बिहान ३ बजेदेखि नै पशुपतिका चारै ढोका