१४ मंसिर २०८१, शुक्रबार

Tag: भउचप्रसाद यादव

नेपालले किन्यो दुई वटा रेल, संचालन एउटा मात्र

काठमाडौँ । जनकपुर-जयनगर रेल्वे खण्डमा यात्रुसहितको रेल सेवा सुरु भएको एक महिना पुग्यो । सो खण्डमा चलाउन दुईवटा रेल किनिएका भए पनि एउटा मात्र सञ्चालनमा छ । अर्को रेल सशस्त्र प्रहरी बलको सुरक्षामा धनुषाको इनरुवा रेल्वे स्टेसनमा पार्किङ गरी राखिएको छ । सेवा