एजेन्सी । ४६ वर्षका व्यक्तिलाई ब्रा टाइसन मिशेल मोनेको हातले ३ हजार मानिसको भिडमा सानो बच्चा सम्झेर बोकेकी छिन् । उनी ४६ वर्षका वयस्क भएपनि उनको अनुहारको कारण बच्चा जस्तो देखिन्छन् । मिशेल मुनले उद्यमीको एक कार्यक्रममा सम्बोधन गर्दै थिइन्