१२ आश्विन २०८१, शनिबार

Tag: ब्राण्ड एम्बेस्डर

एनएमबि बैंकको ‘ब्राण्ड एम्बेस्डर’ मा नायक पल शाह नियुक्त

काठमाडौँ । एनएमबि बैंकले नायक पल शाहलाई बैंकको ‘ब्राण्ड एम्बेस्डर’ नियुक्त गरेको छ । आज प्रेस वक्तव्य जारी गर्दै बैंकले शाहसँग द्विपक्षीय समझदारी भएको जनाएको छ । शाहसँगको सहकार्यले बैंकको प्रवर्द्धन गर्न थप सहयोग पुग्ने विश्वास लिईएको छ । एनएमबि