६ कार्तिक २०८१, मंगलबार

Tag: बोक्सो

बोक्सो आरोपमा जिउँदै खाल्डोमा पुरेर मारियो

यार्सा–९ घोर्मुका तुलु सार्की थिङलाई बोक्सो आरोपमा १५ दिनअघि जिउँदै पुरेर हत्या गरिएको खुलेको छ। हत्या आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। नयाँ पत्रिका दैनिकमा समाचरा छ। घोर्मुकै कान्छा शेर्पा थिङ र ल्वाङ बुटी तामाङ तथा भोर्ले–२ का साहिला थिङ