१२ आश्विन २०८१, शनिबार

Tag: बैठक

एमाले, माओवादी र फोरमवीचको बैठक सकियो, भोली फेरि बस्ने

१६ फागुन, काठमाण्डौ । सत्तारुढ एमाले-माओवादी केन्द्र र संघीय समाजवादी फोरमसँग छलफल सकिएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बुधबार साँझ बसेको बैठकमा सरकार विस्तार र संविधान संशोधन बारे छलफल भएको बैठकमा सहभागी एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए