८ मंसिर २०८१, शनिबार

Tag: बैठक भोलि पुनः बस्ने

महाअभियोग सिफारिस समितिको बैठक भोलि पुनः बस्ने

काठमाडौँ । महाअभियोग सिफारिस समितिको आजको बैठकमा सांसदहरूले निर्वाचनको समयमा आएर गठन भएको समितिले तयार पारेको प्रतिवेदन संसद्मा प्रवेश पाएन भने त्यसको अर्थ नहुने धारणा राखेका छन् । सिंहदरबारमा आज समितिका ज्येष्ठ सदस्य रामबहादुर विष्टको सभापतित्वमा बसेको बैठकमा सांसद विष्णु