१२ आश्विन २०८१, शनिबार

Tag: बैंक स्टेटमेन्ट

चामल पाउनका लागि कर्मचारीलाई तलब प्राप्त गरेको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता

१२ मङ्सिर, हुम्ला । हुम्ला सदरमुकाम सिमकोटमा कार्यरत सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारीलाई चामल पाउनका लागि तलब खाएको बैंक स्टेटमेन्ट देखाउनुपर्ने बाध्यता छ । चामल पाउनका लागि यहाँका कर्मचारीले सिमिकोटस्थित राष्ट्रिय वाणिज्य बैंक र सिटिजन इन्टरनेशनल बैंकबाट तलब प्राप्त गरेको