१३ आश्विन २०८१, आइतबार

Tag: बेपत्ता आयोग

बेपत्ता आयोगले माघसम्म अध्ययन सक्ने

२० कात्तिक, काठमाडौँ । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले ५५ जिल्लामा बेपत्ता पारिएका व्यक्तिको विस्तृत अध्ययन सकेको छ । बेपत्ता पारिएका व्यक्तिको आफन्तको उजुरीका आधारमा आयोगले ती जिल्लामा पुगेर विस्तृत अध्ययन सम्पन्न गरेको आयोगका प्रवक्ता डा विष्णुप्रसाद पाठक जानकारी दिनुभयो